पितृसत्ताको घेरा तोड्न जेनजी महिलाको पहिलो भोट

पितृसत्ताको घेरा तोड्न जेनजी महिलाको पहिलो भोट

मेरो पहिलो भोट शृङ्खला-३ उनीहरू परिवर्तनको अग्रपंक्तिमा उभिए, नेताको भाषणमा कहिल्यै छुटेनन् । तर अवसरमा कहिल्यै अटाएनन् । चुनौती मोल्न तयार भए, तर अगाडि पाइला चाल्नै दिइएन । उनीहरूलाई कसले र किन छेक्यो ? ‘पितृसत्ताले छेक्यो,’ पद्मकन्या क्याम्पसका जेनजी पहिलो महिला भोटरले भने । अनलाइनखबरको ‘मेरो पहिलो भोट’ शृङ्खलाको लागि …

Read more

नयाँ-पुरानो होइन, समाधान दिने उम्मेदवारलाई मतदान

नयाँ-पुरानो होइन, समाधान दिने उम्मेदवारलाई मतदान

मेरो पहिलो भोट शृङ्खला-२ घाम लाग्दा धुलाम्मे, पानी पर्दा हिलाम्मे । सडक वरिपरिका घरहरू धुलोले छपक्कै छोपेको छ । सास रोकिएलाझैं हुन्छ । यो अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडकखण्डको दुर्दशा हो ।३ वर्ष भयो यहाँका स्थानीय यसरी नै बाँच्न विवश छन् । ठेकेदारलाई दिएको समय सकियो । तर, काम सकिएन । …

Read more

जेनजीको पहिलो भोट, निराशालाई आशामा बदल्न

जेनजीको पहिलो भोट, निराशालाई आशामा बदल्न

मेरो पहिलो भोट शृङ्खला–१ उनीहरू भोट हाल्न उत्साहित छन् तर संशय पनि उत्तिकै छ । निराशाको बादल हटेको छैन तर कालो बादलमा पनि चाँदीको घेरा देखिरहेका छन् । आशा र भरोसाको दोसाँधमा देखिए, उनीहरू । चुनाव त हुन्छ नि ? मिति नजिकिँदो छ तर चुनाव हुन्छ/हुन्न भन्ने प्रश्न आइरहन्छ । …

Read more