पाखुराको घाउ सुन्निएको भोलिपल्ट बिरामीको मृत्यु

पाखुराको घाउ सुन्निएको भोलिपल्ट बिरामीको मृत्यु

८ कात्तिक, काठमाडौं । मुटुको समस्या पहिचानका लागि एञ्जीओग्राम गर्ने क्रममा दाँया पाखुरामा बनाइएको सानो घाउको उपचारमा चिकित्सकीय लापरवाही भएको भन्दै एक पीडित परिवारले ललितपुर भैंसेपाटीको मेडिसीटी अस्पतालविरुद्ध जिल्ला अदालत ललितपुरमा क्षतिपूर्ति मुद्दा हालेका छन् । एञ्जीओग्राम गर्ने क्रममा पाखुराबाट नली छिराँउदा भएको घाउको उपचारमा लापरवाही भएको, त्यसक्रममा उचित उपचार …

Read more