अनि मेडिकल सञ्चालकले भने, ‘अब अस्पताल जानुहोस्’
News Summary Generated by OK AI. Editorially reviewed. स्वास्थ्य परीक्षणका क्रममा व्यवसायी विक्रम न्यौपानेकी ३७ वर्षीया श्रीमती सजनामा ठूलो आन्द्राको क्यान्सर (कोलन क्यान्सर) को लक्षण फेला परेको छ। पेसाले म व्यवसायी, बिहान ७ बजे पसलको सटर खोलेपछि राति ९ बजे भुइँमा पानी छर्केर ताला लगाउँदासम्म कुन बेला दिन ढल्कियो, पत्तै …