नेपालीमा अचानक मृत्युको घटना : पहिलो कारण बन्यो मुटुरोग
२६ माघ, काठमाडौं । वरिष्ठ अभिनेता सुनिल थापा गत शनिबार बिहानै छायांकनमा जानुपर्ने थियो । यसका लागि उनले आफूनिकट कलाकार विल्सनविक्रम राई ‘तक्मे बुढा’ लाई बिहानै उठाइदिन भनेका थिए । तर, विल्सनले सुनिलको त्यो इच्छा पूरा गर्न पाएनन् । सुनिललाई श्वासप्रश्वासमा समस्या भएपछि आफन्तले हतार–हतार बिहान ७ बजे थापाथलीस्थित नर्भिक …