स्वार्थको फेरो लगाएर अवकाश भएका मुख्यसचिव
९ मंसिर, काठमाडौं । नेपाल टेलिकमको बिलिङ टेन्डरबारे अध्ययन गर्न सञ्चार मन्त्रालयले पूर्वसचिव मणिराम गेलालको संयोजकत्वमा सात सदस्यीय अध्ययन समिति गठन गर्यो । समितिमा थिए, प्राविधिकतर्फका सहसचिव आदेश खड्का । समितिलाई कमजोर बनाउने खेल सुरु भयो । त्यसैको प्रयासस्वरूप खड्कालाई निर्वाचन आयोगमा सरुवा गरियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसम्बद्ध स्रोतका …