‘जनताको आग्रहले प्राध्यापन छाडेर उम्मेदवारी दिएँ’
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक भइसकेका मुकेश काफ्ले उम्मेदवारी मनोनयन अघिसम्म पुल्चोकस्थित इन्जिनियरिङ क्याम्पसमा पढाउँथे । कांग्रेसमा भएको नेतृत्व परिवर्तन र महोत्तरीका जनताको आग्रहले पेसा छाडेर राजनीतिमा आएको बताउने उनले जनताको सवाललाई संसद्मा उठाउने बताउछन् । उनीसँग अनलाइनखबरकर्मी कृष्ण ज्ञवालीले महोत्तरीको खयरमारामा गरेको कुराकानीको सम्पादित अंश : करिब १३ …