सडकमा प्रधानमन्त्री, मिसन ०८४ मा एमाले

सडकमा प्रधानमन्त्री, मिसन ०८४ मा एमाले

७ मंसिर, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल शुक्रबार दरबारमार्गमा आयोजित जागरणसभाको मञ्चबाट भन्दै थिए, ‘हाम्रो पार्टीविरुद्ध चौतर्फी घेराबन्दी छ । पहिले महाकाली सन्धि देखाएर पार्टीलाई कमजोर बनाउने प्रयास गरे। अहिले नेतृत्वबारे गलत प्रचार गरिंदैछ।’ दरबारमार्गमा आयोजित जागरण सभालाई महासचिव पोखरेलले सम्बोधन गरिरहँदा मञ्च परिसरमा अनलाइनखबरकर्मीसँग गफिँदै थिए काभ्रेको …

Read more