घर दिन्छु भन्दै १ हजार विपन्न परिवारलाई बनाइयो घर न घाट
१७ फागुन, जनकपुरधाम । सिरहा मिर्चैया नगरपालिका–१० मथिलेश्वरका सुरज सदालाई छोरा अमितको बिहेको चिन्ता छ । जतिसक्दो चाँडो बुहारी भित्र्याउन चाहन्छन् सुरज । तर, केटीपक्ष घर हेर्न आउँदा बिहे भाडिन्छ । किन होला ? सुरजको परिवारलाई ओत लाग्ने घर छैन । ‘छोराको बिहे गर्नु छ । बिहेको कुराकानी अघि बढ्छ …