मसलाका रूख रोपेर पछुताएका तराईका किसान
१५ चैत, सर्लाही । भारतको देहरादुनबाट वन विज्ञानमा स्नातक सिध्याएर नेपाल फर्किएका भरत पोखरेल सन् १९८४ मा लोकसेवा पास गरेर सरकारी सेवामा प्रवेश गरे । वन विभागमा पोष्टिङ भए पनि उनले सन् १९७७ देखि नेपालमा शुरू भएको सागरनाथ वन परियोजना रोजे । काजमा उनी सागरनाथ वन परियोजनामा काम गर्न काठमाडौंबाट …