सिर्जनानगर : जहाँबाट उद्घोष भयो पुष्पलाल मार्क्सवादी विश्वविद्यालय
चैतको उराठलाग्दो महिना उसै पनि उदास हुन्छ । मार्क्सवादी साहित्य र राजनीतिक आन्दोलनमा दसकौँदेखि सक्रिय समालोचक अशोक सुवेदी चिया गफहरूमा भनिरहनुहुन्छ– चैतका तीन दिनचाहिँ सिर्जनानगरलाई है । यसपटक पनि मलाई रामेछापको त्यही यात्राका लागि निमन्त्रणा भयो उनै सुवेदीबाट । रामेछाप सदरमुकाम मन्थलीसँगै जोडिएको पुरानो सानीमदौ अर्थात् सिर्जनानगरका बारेमा मैले केहीपटक …