कर्णालीका आमाहरूको मृत्युवरण : ती सुकी, यी माया

कर्णालीका आमाहरूको मृत्युवरण : ती सुकी, यी माया

News Summary Generated by OK AI. Editorially reviewed. दैलेखकी सुकी बडुवालले श्रीमान्‌को घरेलु हिंसाबाट पिडित भएर छोराछोरीसहित कर्णाली नदीमा हाम फालेकी थिइन् र श्रीमान्लाई डेढ वर्ष कैद सजाय सुनाइएको छ। सुर्खेतकी माया कठायतले पनि श्रीमान्को चरम यातनाबाट पिडित भएर छोराछोरीसहित भेरी नदीमा हाम फालेकी थिइन् र आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता …

Read more

माया आश्रय लिन माइती गएकी थिइन्, छोराछोरीसहित भेरीमा हेलिइन्

माया आश्रय लिन माइती गएकी थिइन्, छोराछोरीसहित भेरीमा हेलिइन्

५ चैत, सुर्खेत (गुर्भाकोट) । ३ चैत, मंगलबार पूर्वी सुर्खेतको गुर्भाकोट-७, मेहेलकुना पुग्दा भेरी नदी किनारामा सयौं स्थानीय भेला भएका थिए । गुर्भाकोटको मध्य भागबाट बग्ने भेरी चैतमा पनि उर्लिएको छ । तर नदी किनाराको बगरमा सन्नाटा छाएको छ । हिमनदी पग्लेर बग्ने भेरीको सङ्लो पानीमाथि तैरिएका छन्, सशस्त्र प्रहरी …

Read more