बदलिंदो परिस्थितिमा ‘मानार्थ महारथी’को औचित्य

बदलिंदो परिस्थितिमा ‘मानार्थ महारथी’को औचित्य

कुनै पनि सार्वभौम राष्ट्रको आफ्नै भूगोल, नागरिक, संविधान, सरकार र सेना हुन्छ । केही अपवाद बाहेक विश्वमा राष्ट्रिय सेना विनाको राज्य छैन भने हुन्छ । यही अर्थपूर्ण संरचनाका कारण राज्यहरूले सार्वभौमसत्ता रक्षा गर्ने अन्तिम घेराको महत्वपूर्ण युनिट भनेर सेनालाई भनिन्छ । नेपालमा विभिन्न कालखण्डमा आन्तरिक द्वन्द्व हुँदा विभिन्न दलले आफ्नै …

Read more