फुट्यो एकीकृत समाजवादी, अलग भए माधव–झलनाथ

फुट्यो एकीकृत समाजवादी, अलग भए माधव–झलनाथ

१४ कात्तिक, काठमाडौं । चार वर्षअघि नेकपा एमालेसँग विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टी माओवादीसहितका शक्तिहरूसँग एकता गर्ने विषयको विवादले फुटेको छ । अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसहितका शक्तिहरूसँग एकता गर्ने निर्णय बहुमतका आधारमा लिए सँगै सम्मानित नेता झलनाथ खनाल सहितका नेताहरुले त्यसमा विमति राखेका छन् । धुम्बाराहीमा तीन …

Read more

अरू पूर्वप्रधानमन्त्रीविरुद्ध पनि हुनसक्छ भ्रष्टाचारमा छानबिन

अरू पूर्वप्रधानमन्त्रीविरुद्ध पनि हुनसक्छ भ्रष्टाचारमा छानबिन

News Summary Generated by OK AI. Editorially reviewed. अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। मुद्दामा आरोप छ कि नेपालले हदबन्दी छुटको जग्गा स्वीकृत गर्न मन्त्रिपरिषद्को निर्णय गराएका थिए। पार्टी नेताहरूले यसलाई राजनीतिक प्रतिशोधको प्रयास भन्दै विरोध जनाएका छन्। २२ जेठ, काठमाडौं । …

Read more

पूर्वराजाप्रति आक्रामक, सरकारलाई खबरदारी

पूर्वराजाप्रति आक्रामक, सरकारलाई खबरदारी

१५ चैत, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्रको उक्साहटमा राजावादीले उच्छृङ्‍खल गतिविधि बढाइरहेका बेला संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरले शुक्रबार राजधानीमा वृहत् जनसभा गरे । तीनकुने क्षेत्रमा राजावादीले उच्छृङ्‍खल प्रदर्शन र हिंसात्मक गतिविधि मच्चाइरहँदा भृकुटीमण्डपबाट गणतन्त्र पक्षधरले शान्तिपूर्ण रूपमा प्रतिवाद गरे । राजधानीका विभिन्न ठाउँबाट र्‍यालीसहित भृकुटीमण्डपमा जम्मा भएको सभालाई सम्बोधन गर्ने क्रममा …

Read more

अरु पार्टी जोडेर माओवादी संकट छल्न चाहन्छन् प्रचण्ड

अरु पार्टी जोडेर माओवादी संकट छल्न चाहन्छन् प्रचण्ड

३१ साउन, काठमाडौं। प्रधानमन्त्रीबाट हटेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगातार पार्टी कमिटी बैठक राखिरहेका छन् । प्रतिनिधि सभाको बहुमत गुमाएर गत २८ असारमा प्रधानमन्त्रीबाट हटे यताको एक महिने अवधिमा प्रचण्डले पदाधिकारी, स्थायी समिति र कोशी प्रदेश कमिटीको बैठक राखिसके । बाँकी प्रदेश र केन्द्रीय समितिको बैठक राख्ने तयारी …

Read more