२७ वर्षअघि सरकार टिकाउन भएको भ्रष्टाचारको एउटा दुर्लभ उदाहरण

२७ वर्षअघि सरकार टिकाउन भएको भ्रष्टाचारको एउटा दुर्लभ उदाहरण

१० माघ, काठमाडौं । सांसदहरू किनबेच गरी सरकार जोगाउन खडा गरिएको सुन तस्करीको नक्कली सुराकी सम्बन्धी घटनामा २१ वर्षपछि भन्सार कार्यालयका तत्कालीन प्रमुख जनार्दन शर्मा दोषी ठहर भएका छन् । घूस लिएको आरोप लागेका तत्कालीन मन्त्री रवीन्द्रनाथ शर्माले यसअघि नै उन्मुक्ति पाइसकेका थिए । २७ वर्षअघिको एक क्विन्टल सुन तस्करीको …

Read more