अरु पार्टी जोडेर माओवादी संकट छल्न चाहन्छन् प्रचण्ड
३१ साउन, काठमाडौं। प्रधानमन्त्रीबाट हटेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगातार पार्टी कमिटी बैठक राखिरहेका छन् । प्रतिनिधि सभाको बहुमत गुमाएर गत २८ असारमा प्रधानमन्त्रीबाट हटे यताको एक महिने अवधिमा प्रचण्डले पदाधिकारी, स्थायी समिति र कोशी प्रदेश कमिटीको बैठक राखिसके । बाँकी प्रदेश र केन्द्रीय समितिको बैठक राख्ने तयारी …