टेक्नोलोजीबाट शिक्षामा क्रान्तिको सोच- ‘माइ सेकेन्ड टिचर्स’
पुग्नु छ हिमालको नजिक । तर, बीचबाटोमै गाडीले धोका दियो । चक्का घुम्छ तर अगाडि सर्दैन । धकेलेर पुर्याउन सम्वभ छैन । बाटोमा पहिरो झरेको छ । जसरी पनि गन्तव्यमा पुग्नु छ । तर कठिन छ । पछाडि फर्किने छुट ललितपुर इमाडोलका सुलभ बुढाथोकीलाई छैन । अब के गर्ने ? …