महेश बर्तौलाले देखेका निजामती विधेयक टुंग्याउने सात आधार

महेश बर्तौलाले देखेका निजामती विधेयक टुंग्याउने सात आधार

११ पुस, काठमाडौं । संविधान कार्यान्वयनसँग जोडिएको ‘सं‌घीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा विचाराधीन छ । निजामती प्रशासनलाई विकेन्द्रीकृत गर्ने गरी आएको विधेयकमा राजनीतिक दलहरू पनि आन्तरिक र सामूहिक परामर्शमा छन् । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले विधेयकका महत्त्वपूर्ण विषयमा समान धारणा बनाउने प्रयास गरिरहेको छ । विधेयकमा प्राप्त …

Read more