नेपाल सधैं उपविजेता

नेपाल सधैं उपविजेता

१५ कात्तिक, काठमाडौं । साफ महिला च्याम्पियनसिपअन्तर्गत बुधबार भएको बंगलादेशसँगको फाइनल खेलमा नेपालले हार व्यहोर्‍यो । लगातार दुई संस्करणमा फाइनलमा पुगेको नेपालले गृहमैदानमै उपाधि रक्षा गर्न सकेन । तर फाइनलमा पुगेर हार व्यहोरेको नेपालको यो श्रृंखला पहिलो भने होइन, साफ महिला च्याम्पियनसिपमै ६ पटक फाइनल पुग्दा पनि उपाधि जित्न सकेको छैन …

Read more