चुनाव लड्ने तरखरमा महिला नेतृत्वका दल

चुनाव लड्ने तरखरमा महिला नेतृत्वका दल

१७ मंसिर, काठमाडौं । निर्वाचन आयोगमा दर्ता दलको संख्या १४३ छ । यसमध्ये ७ वटा पार्टीमा महिलाको नेतृत्व छ। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को पाँच जनाको अध्यक्ष परिषद् छ । त्यसमा दुई जना महिला दुर्गा सोब र ओजस्वी भट्टराई छन् । श्रृया केसीको नेतृत्वमा नागरिक सेवा पार्टी छ। रुक्मिणी चौधरीले …

Read more

एउटा सार्थक बहस : महिला नेतृत्वमा पुग्नुको अर्थ

एउटा सार्थक बहस : महिला नेतृत्वमा पुग्नुको अर्थ

पत्रकार महासंघको चुनावपछि मतगणनाको लागि मतपत्र पत्रकार महासंघमा लगिएको थियो । जाँदाजाँदै अँध्यारो देखिएको भवनको गेटमै बाला अधिकारी बिजुली किन आएन भनेर मिटर हेर्नेदेखि फोन गरेर बुझ्न लागिरहेकी थिइन् । दुई दशक पत्रकारिता गरिसकेको अनुभवले कुनै स्थानमा डर लाग्ने कुरै भएन । तर मत गन्न रातभर बस्दा अनिंदो र भोकोभन्दा …

Read more