महिला टी-२० विश्वकप : यूएईमा क्रिकेट महोत्सवको तयारी
बिहीबार सुरु हुने महिला टी-२० विश्वकप २०२४ को तयारीले संसारभरका क्रिकेट प्रेमीहरूलाई उत्साहित बनाएको छ । यस वर्षको प्रतियोगिता संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना हुँदैछ । जुन पहिले बंगलादेशमा आयोजना हुने भनिएको थियो । बंगलादेशको पछिल्लो राजनीतिक अस्थिरताका कारण, अन्तर्राष्ट्रिय क्रिकेट परिषद (ICC) ले यस प्रतियोगितालाई यूएईमा सारेको हो …