महिला कबड्डी विश्वकपमा पदक जित्ने नेपालको लक्ष्य
पछिल्लो समय नेपाली महिला कबड्डीले अन्तर्राष्ट्रिय स्तरमा विभिन्न सफलताहरू हात पारिरहेको छ । यस पटक विश्वकपमा पनि पदक जित्ने लक्ष्य लिएर नेपाली महिला कबड्डी टोलीले भारतको यात्रा तय गरेको छ । News Summary Generated by OK AI. Editorially reviewed. नेपाली राष्ट्रिय महिला कबड्डी टोली भारतको हरियाणा प्रस्थान गरेको छ। महिला …