महाशिवरात्रि महिमा

महाशिवरात्रि महिमा

महाशिवरात्रि पर्व कसरी सुरु भयो भन्नेबारे बिभिन्न भनाइहरु पाइन्छ । त्यसमध्ये संस्कृतिविद् सत्यमोहन जोशीले ‘नेपाल चाडबाड’ पुस्तकमा महाशिवरात्री पर्वबारे एउटा कथा उल्लेख गरेका छन्– एक जना व्याधा थियो । एक दिन ऊ सिकारको खोजीमा वनजङ्गलभित्र पस्यो । त्यस दिन रात पर्दा पनि उसले सिकार भेटाउन सकेन । अन्त्यमा दिनभरिको हैरानीले …

Read more