तिलगंगा नेत्र विश्वविद्यालय विधेयकमाथि महान्यायाधिवक्ताले दिए गोलमटोल सुझाव

तिलगंगा नेत्र विश्वविद्यालय विधेयकमाथि महान्यायाधिवक्ताले दिए गोलमटोल सुझाव

६ माघ, काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले प्रस्तावित तिलगंगा नेत्र विश्वविद्यालय र तिलगंगा होल्डिङ्सलाई नछुट्याउन सुझाव दिएका छन् । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले आइतबार महान्यायाधिवक्ता बडाललाई कानुनी परामर्शका लागि बोलाएको थियो । सिंहदरबारस्थित समितिको सभाकक्षमा भएको छलफलमा उनले तिलगंगा होल्डिङस् र नेत्र विश्वविद्यालय छुट्याउन नहुने सुझाव दिए । समितिमा …

Read more