बिगो निर्धारणको सैद्धान्तिक आधारमै उठ्यो प्रश्न

बिगो निर्धारणको सैद्धान्तिक आधारमै उठ्यो प्रश्न

९ कात्तिक, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयको एक अध्ययनले फौजदारी मुद्दाको अनुसन्धान र अभियोजनमा बिगो निर्धारण गर्ने सैद्धान्तिक आधारमै प्रश्न उठाएको छ । आर्थिक कसूरमा अपराध गरेको वा गैरकानुनी आर्जन गरेको रकमलाई बिगो कायम गरेर सजाय तोक्ने गरिन्छ । आर्थिक अपराधसँग जोडिएर आउने यस्तो बिगोमा भ्रष्टाचार, बैंकिङ कसूर आदि पर्दछन् । …

Read more