विशेष महाधिवेशन त हुन्छ, हुन्छ : फरमुल्लाह मन्सुर (अन्तर्वार्ता)

विशेष महाधिवेशन त हुन्छ, हुन्छ : फरमुल्लाह मन्सुर (अन्तर्वार्ता)

नेपाली कांग्रेसका नेता फरमुल्लाह मन्सुर पार्टीको १४औं महाधिवेशनमा संस्थापन पक्षबाट सहमहामन्त्री निर्वाचित भए । संस्थापन पक्षका शीर्ष नेताहरू चुनावअघि १५औं महाधिवेशन हुनै नसक्ने अडानमा रहँदा मन्सुर भने चुनावअघि महाधिवेशन गर्नैपर्ने धारणा राख्छन् । सभापति शेरबहादुर देउवा समूह छोडेर महामन्त्री गगन थापाको कित्तामा पुगेका सहमहामन्त्री मन्सुरले चुनावअघि नियमित हुन नसके विशेष …

Read more

कांग्रेस संस्थापनको रणनीति : सहमति भए- चुनावछि महाधिवेशन, नभए- भोटिङ

कांग्रेस संस्थापनको रणनीति : सहमति भए- चुनावछि महाधिवेशन, नभए- भोटिङ

२९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले प्रतिनिधिसभा निर्वाचनपछि महाधिवेशनको मिति तोक्ने विषयमा सहमति नजुटे बहुमतबाटै निर्णय लिने रणनीति बनाएको छ । पार्टीको १५ औं महाधिवशेन २१ फागुनको निर्वाचन अघि गर्ने कि पछि गर्ने भन्ने रस्साकस्सी चलिरहेका बेला शनिबार नयाँ बानेश्वरमा बसेको संस्थापन पक्षीय भेलाले इतर समूह सहमतिमा नआए …

Read more

गगनको ‘चेकमेट’ र कांग्रेसमा जेनजीको वारेस

गगनको ‘चेकमेट’ र कांग्रेसमा जेनजीको वारेस

भाद्र २३ र २४ गते जेनजीले आह्वान गरेको प्रदर्शनी र त्यसले निम्त्याएको उथलपुथलले नेपाली कांग्रेसभित्र सबैभन्दा धेरै संवेदनशील एवं आत्मचिन्तनमा लागेको कुनै नेता छ भने, ती नेता गगन थापा हुन्। यो कुरा प्रामाणिक किन हुन्छ भने गगन नै त्यो घटनापछि देशवासी र कांग्रेसजनलाई सम्बोधन गर्ने मूलधारका पार्टीका पहिला नेता बने। …

Read more

गगन थापासँग वार्ता- ‘हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिलाई हेप्ने ?’

गगन थापासँग वार्ता- ‘हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिलाई हेप्ने ?’

नेपाली कांग्रेसका नेताहरू महाधिवेशनको पक्ष र विपक्षमा दुई चिरा भएका छन् । संस्थापनका नेताहरू चुनावअघि नियमित वा विशेष महाधिवेशन गर्न नहुने पक्षमा छन् भने महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा मंसिरभित्र नियमित हुन नसके विशेष महाधिवेशन गरेर चुनावमा जानुपर्ने अडानमा छन् । नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन गर्नुपर्ने मागसहित …

Read more

कांग्रेस संस्थापनको रणनीति : चुनाव सरे फागुनमै महाधिवेशन, नत्र वैशाख

कांग्रेस संस्थापनको रणनीति : चुनाव सरे फागुनमै महाधिवेशन, नत्र वैशाख

३ कात्तिक, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकार ढल्नेगरी भएको जेनजी आन्दोलनलगत्तै नेपाली कांग्रेसमा नयाँ नेतृत्व चयनको विषयले प्राथमिकता पाएको छ । २३ भदौको आन्दोलनको अघिल्लो दिनसम्म आगामी वर्ष (०८३) मा पार्टीको १५ औँ महाधिवेशन सकेर ०८४ को निर्वाचनमा जाने एजेन्डामा कांग्रेसमा एकमत थियो …

Read more

सचिवालय विस्तारले रास्वपामा चुलियो असन्तुष्टि

सचिवालय विस्तारले रास्वपामा चुलियो असन्तुष्टि

२ कात्तिक, काठमाडौं । महाधिवेशनबाट नीति र नेतृत्व स्थापित गर्नुसाटो एकपछि अर्को कामचलाउ निर्णय गर्दै जाँदाको असर रास्वपाले भोग्न थालेको छ । शनिबार रास्वपा केन्द्रीय समितिको भर्चुअल बैठकको अन्तिममा झटपट शैलीमा राखिएको सचिवालय विस्तारको एजेन्डा उठेसँगै पार्टीभित्र फेरि विवाद उछालिएको हो । केन्द्रीय समितिको भर्चुअल बैठकबाट सचिवालय सदस्यमा चार जना …

Read more

कांग्रेसका विशेष महाधिवेशन पक्षधर केन्द्रीय समितिप्रति नै सशंकित

कांग्रेसका विशेष महाधिवेशन पक्षधर केन्द्रीय समितिप्रति नै सशंकित

२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्ने मत बलियो हुँदै गर्दा विशेष महाधिवेशन पक्षधर नेताहरू पार्टीको केन्द्रीय कार्यसमितिप्रति सशंकित बनेका छन् । केन्द्रीय कार्यसमिति बैठकमा अहिलेसम्म बोलेका केन्द्रीय सदस्यहरूले आगामी मंसिरमै १५ औँ महाधिवेशन आयोजना गर्नुपर्नेमा जोड दिइरहे पनि विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन …

Read more

कांग्रेस मनोगत चाहनाको बन्धक नबनोस्

कांग्रेस मनोगत चाहनाको बन्धक नबनोस्

२०८२ भाद्र २३ र २४ पछि उत्पन्न परिस्थिति र ०८२ फागुन २१ का लागि घोषित निर्वाचनलाई मध्यनजर गर्दै नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले विधान अनुसार विशेष महाधिवेशनको माग गर्दै पार्टी कार्यालयमा हस्ताक्षर बुझाएका छन्। कांग्रेस इतिहासमा बिरलै सुनिएको विशेष महाधिवेशनको वर्तमान परिप्रेक्ष्यमा के महत्त्व छ भन्ने बारेमा यो लेख केन्द्रित रहने …

Read more

कांग्रेसजनलाई यक्ष प्रश्न : पुनर्गठनको सारथी हुने कि मलामी जाने ?

कांग्रेसजनलाई यक्ष प्रश्न : पुनर्गठनको सारथी हुने कि मलामी जाने ?

विगत लामो समयदेखि नीति र नेतृत्वको संक्रमणकालबाट गुज्रिरहेको नेपाली कांग्रेसका लागि जेनजी विद्रोहपछि विकसित नयाँ राजनीतिक परिस्थिति थप चुनौतीपूर्ण भएको छ । जेनजी विद्रोह सफल भई अन्तरिम सरकार बनेपछि सत्ताबाट आकस्मिकरूपमा विस्थापित भएको परिस्थितिमा पहिलोपटक मंगलबारदेखि बहुचर्चित केन्द्रीय कार्य समितिको बैठक सुरु हुँदैछ । भदौ २४ गते भएको तोडफोड र …

Read more

तत्काल नेतृत्व छाड्ने मनस्थितिमा छैनन् ओली

तत्काल नेतृत्व छाड्ने मनस्थितिमा छैनन् ओली

२२ असोज, पोखरा । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट सत्ता छाडेर नेपाली सेनाको ब्यारेकबाट बाहिर निस्किएका निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिलो पटक प्रदेश र जिल्ला अध्यक्षहरूसँग बैठक गरेका छन् । जेनजी आन्दोलन र त्यसपछाडिको अवस्थाबारे बैठकमा प्रदेश र जिल्लाका अध्यक्ष तथा इन्चार्जहरूले …

Read more