महाकुम्भबाट नेपालले सिक्न सक्ने ठाउँ

महाकुम्भबाट नेपालले सिक्न सक्ने ठाउँ

१४४ वर्षपछि भारतको उत्तरप्रदेशस्थित प्रयागराज शहरको किनारामा लागेको महाकुम्भमा कति मानिस सहभागी भए त्यो न आयोजकलाई थाहा छ न भारत सरकारलाई । तर, भारत सरकारको धारणालाई बल दिने भारतीय मिडियाले उक्त महाकुम्भमा अहिलेसम्म ४० करोड भन्दा बढी मानिस सहभागी भएको दाबी गरेका छन् । नेपालबाट महाकुम्भमा जानेको संख्या पनि उल्लेख्य …

Read more