औषधिको महँगो हुस्सु दण्ड र बेलायतको स्वास्थ्य सेवा

औषधिको महँगो हुस्सु दण्ड र बेलायतको स्वास्थ्य सेवा

नियमित रूपमा औषधि सेवन गर्नुपर्नेहरूको लागि बेलायतमा मासिक ९.९० पाउण्ड तिर्न सकिने व्यवस्था गरिएको छ। कसैलाई कुनै औषधि सेवन गर्नुपर्‍यो भने डाक्टरले लेखिदिने प्रेस्क्रिप्सन अनिवार्य हुन्छ। सामान्य औषधि बाहेक सम्पूर्ण औषधिहरू लिनको लागि डाक्टरको सिफारिस अनिवार्य हुन्छ। बेलायतमा औषधि अनुसार फरक मूल्य तोकिएको हुन्न। एक पटक लेखिदिएको औषधि लिन प्रेस्क्रिप्सन चार्ज …

Read more