मन्त्रीले ‘भाउ घटाऊ’ भन्दैमा रातारात सस्तो होला नेपालीको भान्सा ?
२५ असार, काठमाडौं । नेपाल आयल निगमले १७ असारदेखि लागु हुने गरी इन्धन मूल्य कटौती गरेपछि सरकारले बजारमा दैनिक उपभोग्य वस्तुको भाउ तत्काल घटाउन भन्दै तारन्तार निर्देशन जारी गरिरहेको छ । २१ असारमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सूचना निकालेर भाउ घटाउन आग्रह गर्यो भने २२ असारमा उद्योग, वाणिज्य …