मर्निङ वाक्मा निस्किंदा कसैले मारिदिने हो कि भनेर डर लाग्थ्यो : उदय प्रकाश
यो साता काठमाडौं सिनेमा र साहित्यमय रह्यो भन्दा हुन्छ । एकातिर मीनबहादुर भाम निर्देशित एवं बर्लिन फिल्म फेस्टिभलमा सर्वोच्च पुरस्कारका लागि प्रतिस्पर्धामा छनोट भएको नेपाली फिल्म ‘शाम्बाला’को काठमाडौं प्रिमियर चर्चित रह्यो भने अर्कोतिर कलिङ साहित्य महोत्सव आयोजना गरियो । ‘शाम्बाला’ प्रिमियरमा बलिउडका चर्चित निर्देशक अनुराग कश्यप र कलाकार नवाजुद्दिन सिद्दिकी …