रुदानेलाई मन्त्री बन्न मरिचमानको प्रस्ताव

रुदानेलाई मन्त्री बन्न मरिचमानको प्रस्ताव

चितुवा शरीरले केही कुराको जनाउ दिन खोज्दै थियो । पछाडिबाट केही कुराले थिचे जस्तो भारी भयो । त्यही दिन सुन्धारामा एउटा सरकारी मोटरसाइकल आएर मेरो अगाडि रोकियो । असई रहेछ ! ‘डीएसपी साहेबले कुराकानी गर्न बोलाउनुभएको छ, जाऔं !’ मोटरसाइकल रोकेर मेरो अगाडि उभिएको असईले भन्यो । ‘डीएसपीले बोलाएको भए …

Read more