मन्त्रीज्यू, मन्त्रालयको इन्जिन तात्यो ?
धेरै मन्त्रालयहरूमा नयाँ-नयाँ मन्त्रीज्यूहरू विशेष ऊर्जा एवं उत्साहका साथ ब्रिफिङ लिंदै हुनुहुन्छ। समृद्धि र समुन्नतिको खाका कोर्दै हुनुहुन्छ। मन्त्रीज्यूले बधाई थाप्दै, ब्रिफिङ लिंदै गर्दा सचिव र उच्च तहका कर्मचारीहरू आफ्नो सम्भावित सरुवाको बारेमा सोध्दै, बुझ्दै, आकलन गर्दै दिलोज्यान लगाएर मन्त्रीज्यूलाई सहयोग गर्दै हुनुहुन्छ। धेरै उत्साहित भएर होला, यस्तो बेलामा मन्त्रीज्यू, …