जब निजी जीवनमा हस्तक्षेप मन नपराउने मनोहर लोहियालाई गान्धीले भने- धूमपान छोड्नुस्  

जब निजी जीवनमा हस्तक्षेप मन नपराउने मनोहर लोहियालाई गान्धीले भने- धूमपान छोड्नुस्  

केवल चार वर्षको छोटो समयमै भारतीय संसदलाई आफ्ना मौलिक राजनीतिक विचारहरूले हल्लाउन सफल व्यक्ति थिए राममनोहर लोहिया। चाहे त्यो जवाहरलाल नेहरूले दैनिक २५ हजार रुपैयाँ खर्च गर्ने कुरा होस्, या इन्दिरा गान्धीलाई ‘नबोल्ने खेलौना’ भन्ने साहस होस्, अथवा महिलाहरू सती-सीता नभएर द्रौपदी बन्नुपर्छ भन्ने विचार होस्, उनले सबै कुरा खुलस्त …

Read more