२०८१ मा रंगमञ्च : दर्शकसँग नेपाली नाटक जोडिएको वर्ष

२०८१ मा रंगमञ्च : दर्शकसँग नेपाली नाटक जोडिएको वर्ष

२०८१ साल नेपाली नाट्य क्षेत्रका लागि सक्रियता, सिर्जनशीलता र अन्तर्राष्ट्रिय सहकार्यले भरिएको वर्ष रह्यो । विभिन्न नाट्य समूह, स्वतन्त्र कलाकार तथा शैक्षिक संस्थाहरूको सहकार्यमा काठमाडौं मात्र होइन, बाहिरका सहरहरूमा पनि थुप्रै नाट्य गतिविधि सम्पन्न भए । पोखरा, जनकपुर, विराटनगरजस्ता सहरले आ-आफ्नै पहिचानमा रंगमञ्चलाई अँगाल्न थालेका छन् । नयाँ पुस्ताको रंगमञ्चप्रतिको …

Read more