को हुन् इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनी ?

को हुन् इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनी ?

२८ फागुन, काठमाडौं । इरानमाथि अमेरिका र इजरायलले सुरु गरेको आक्रमणको पहिलो दिनमै मारिएका आयतोल्लाह अली खामेनीका छोरा मोजतबा खामेनीलाई इरानको नयाँ सर्वोच्च नेताका रूपमा चयन गरिएको छ । ५६ वर्षीय कट्टरपन्थी धर्मगुरु मोजतबाका पितासँगै उनकी आमा, पत्नी र एक बहिनीको पनि सोही आक्रमणमा मृत्यु भएको थियो । तर, उक्त …

Read more

मध्यपूर्व तनाव : मिनाबको विद्यालयमा बज्रपात

मध्यपूर्व तनाव : मिनाबको विद्यालयमा बज्रपात

२१ फागुन, काठमाडौं । युद्धका पनि आफ्ना नियम हुन्छन्, तर सन् २०२६ को यो फेब्रुअरी-मार्चमा मध्यपूर्वमा देखिएको महायुद्धले मानवताका सबै नियम र सीमा नाघेको छ । जब दुई देशका सेना एकअर्कामाथि शक्तिशाली क्षेप्यास्त्र प्रहार गर्छन्, त्यसको सबैभन्दा ठुलो मूल्य ती निर्दोष बालबालिकाले चुकाइरहेका छन् । जसलाई न यो युद्धको कारण …

Read more

मध्यपूर्वमा अमेरिकी सैन्य क्याम्प : खोई आप्रवासीहरूको सुरक्षा ? 

मध्यपूर्वमा अमेरिकी सैन्य क्याम्प : खोई आप्रवासीहरूको सुरक्षा ? 

१७ फागुन, काठमाडौं । मध्यपूर्वको भूराजनीतिमा संयुक्त राज्य अमेरिकाको सैन्य उपस्थिति केवल सुरक्षाको विषय मात्र नभई यो एक जटिल साम्राज्यवादी संरचनाको हिस्सा बनेको छ। दोस्रो विश्वयुद्ध र शीतयुद्धको अन्त्यपछि अमेरिकाले यो क्षेत्रलाई आफ्नो रणनीतिक नियन्त्रणमा राख्न विभिन्न देशहरूमा सैन्य बेसहरू स्थापना गरेको छ। यी बेसहरूले एकातिर अमेरिकालाई विश्व शक्तिसन्तुलनमा अग्रणी …

Read more

मध्यपूर्वको महासंग्राम : ७५ वर्ष दुस्मनीदेखि ‘अपरेसन शिल्ड अफ जुडा’सम्म 

मध्यपूर्वको महासंग्राम : ७५ वर्ष दुस्मनीदेखि ‘अपरेसन शिल्ड अफ जुडा’सम्म 

News Summary Generated by OK AI. Editorially reviewed. सन् २०२६ फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले संयुक्त रूपमा इरानमाथि ‘अपरेसन शिल्ड अफ जुडा’ नामक सैन्य आक्रमण सुरु गरेका छन्। इरानको सर्वोच्च नेता आयतोल्लाह खामेनी मारिएको रिपोर्ट आएको छ र इरानी रिभोलुसनरी गार्डले इजरायल र खाडी क्षेत्रका अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र …

Read more