डिप बोरिङ जोड्दैमा सुक्खाग्रस्त मधेशको प्यास मेटिँदैन

डिप बोरिङ जोड्दैमा सुक्खाग्रस्त मधेशको प्यास मेटिँदैन

वर्षा नहुँदा मधेश प्रदेश चरम खडेरीको चपेटामा छ । मनसुन प्रवेश गरेको महिनौं बितिसक्दा पनि अधिकांश ठाउँमा पर्याप्त वर्षा नभएकाले किसानहरू आकाशतिर हेरेर पानीको प्रतीक्षामा छन्। अधिकांश ठाउँमा खेत चिरा परेका छन्, इनार र ट्युबवेल जस्ता परम्परागत स्रोतहरू सुकेका छन्। सतहको पानी मात्र नभई भूमिगत पानीको अत्यधिक उपयोग तथा अनावृष्टिका कारण …

Read more

सुक्खा संकटग्रस्त मधेश : सरकारबाट घोषणा भयो, केही राहत आएन

सुक्खा संकटग्रस्त मधेश : सरकारबाट घोषणा भयो, केही राहत आएन

११ साउन, जनकपुरधाम । मधेशलाई अन्नको भण्डार भनिन्छ । त्यसैले यस वर्ष मधेश सरकारले नीति ल्यायो ‘मधेशले देशलाई खुवाउने’ । प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२।०८३ मा कृषि उत्पादनमुखी नीति ल्याए पनि मधेशमा अहिले खडेरी चर्किंदै गएको छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार शुक्रबारसम्म मधेश प्रदेशमा ५१ प्रतिशत खेतमा …

Read more

मधेशमा दलित महिलाको शंकास्पद मृत्यु शृंखला, न अभियुक्त फेला पर्छन् न कारबाही हुन्छ

मधेशमा दलित महिलाको शंकास्पद मृत्यु शृंखला, न अभियुक्त फेला पर्छन् न कारबाही हुन्छ

News Summary Generated by OK AI. Editorially reviewed. मधेशमा विभिन्न रहस्यमय मृत्यु र आत्महत्या घटना अनुसन्धानमा छन्। पछिल्लो पटक मृत भेटिएकी अंशा सदा, ‘कलकतिया बाली’ सिरियलकी चर्चित पात्र हुन्। प्रहरीले घटनाका कारणबारे अनुसन्धान भइरहेको बताएको छ। ११ असार, काठमाडौं । मधेशमा प्रख्यात हास्यव्यङ्ग्य युट्युब सिरियल ‘कलकतिया बाली’की चर्चित पात्र हुन् अंशा सदा । उनको अभिनय र हास्यव्यङ्ग्य तराई समुदायमाझ निकै लोकप्रिय छ । अंशाले रिलमा …

Read more

मधेशमा फरक देखिएन जनमत

मधेशमा फरक देखिएन जनमत

३१ चैत, जनकपुरधाम । मधेश आन्दोलनको रापतापबाट आएको जनता समाजवादी पार्टी (जसपा) नेपालले वर्ष–२०८१ को सुरुमै मधेश सरकारको नेतृत्व गुमाउनु पर्‍यो । २०७४ को प्रदेश सभा चुनावपछि पूरा पाँच वर्ष प्रदेश सरकारको नेतृत्व गरेको जसपा नेपालले २०७९ को चुनावपछि पनि सरकार बनाएको थियो । तर, राष्ट्रिय राजनीतिमा आएको उतारचढावसँगै २३ …

Read more

मधेशका सहरमा थपिंदै जनसंख्या, चुलिंदै चुनौती

मधेशका सहरमा थपिंदै जनसंख्या, चुलिंदै चुनौती

२९ फागुन, जनकपुरधाम । चार वर्षयता वीरगञ्ज महानगरपालिकामा २४ हजार ७४७ जना शिशु जन्मिएका छन् । वीरगञ्ज महानगर पञ्जीकरण शाखाको तथ्यांकअनुसार २०७७ चैत १ देखि २०८१ पुस २ सम्म १३ हजार ३७७ छोरा र ११ हजार ३७० छोरीको जन्मदर्ता भएको छ । सोही अवधिमा ४ हजार ५९० जनाको मृत्यु दर्ता …

Read more

संविधान दिवस : विभाजित मधेश, कमजोर सडक

संविधान दिवस : विभाजित मधेश, कमजोर सडक

कमजोर जनताका लागि बलियो र अग्रगमन उन्मुख संविधान चाहिन्छ । कमजोर, सीमान्तकृत र अधिकारबाट वञ्चितहरूको माग अनुसारको धारा संविधानमा लिपिबद्ध भएर पालना भए मात्र उनीहरू बलियो हुने हो । संविधान कमजोर र कार्यान्वयन पनि फितलो भयो भने वर्षौंदेखि सत्ता र शक्तिमा हालीमुहाली रहेकाहरूकै हातमा राज्य रहन्छ । जसकारण जति पटक …

Read more

मधेशमा राजनीतिक स्वार्थले कर्मचारी खटनपटनमा लफडा

मधेशमा राजनीतिक स्वार्थले कर्मचारी खटनपटनमा लफडा

११ भदौ, जनकपुरधाम । १६ मंसिर २०८० मा स्वास्थ्य सेवाको एघारौं तहमा बढुवा भएका मधेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. श्रवणकुमार नायकले ७ महिनासम्म आफूभन्दा कनिष्ट डा. राजीवकुमार झा मातहतमा काम गरे । स्वास्थ्य सेवा समूह हेल्थ इन्स्पेक्सन एघारौं तहका नायकको दरबन्दी भएको कार्यालय मधेश स्वास्थ्य निर्देशनालय नै हो …

Read more