सुक्खा मधेश, चिल्ला चुनावी भाषण

सुक्खा मधेश, चिल्ला चुनावी भाषण

१५ फागुन, औरही (महोत्तरी) । महोत्तरीको औरही गाँउको सडकछेउको खेतमा किसान दम्पत्ति दिनेश यादव र पुलमकुमारी यादव गोडमेल गर्दै थिए । केही दिनदेखि पानी नपाएको लसुन र प्याज रोपेको गह्रो पट्ट फुटेको थियो । ‘पहिले त यसरी माघफागुनमै सुक्खा हुँदैनथ्यो,’ दिनेशले भने, ‘अहिले चार दिन मात्रै बोरिङको पानी नचलाउँदा यो …

Read more

‘चुनावबारे काठमाडौंबाट फलाकिएका सबै भाष्यहरू मधेशमा फेल हुन्छन्’

‘चुनावबारे काठमाडौंबाट फलाकिएका सबै भाष्यहरू मधेशमा फेल हुन्छन्’

वीरगञ्जमा बसेर मधेशको सामाजिक एवं राजनीतिक मामिलामा कलम चलाइरहने पत्रकार चन्द्रकिशोर केही दिनअघि मात्रै विभिन्न जिल्लाहरु घुमेर फर्केका थिए । अघिल्लो महिनामात्रै मधेशका देहातहरु घुमेर फर्केका उनी पछिल्लो समय भने निर्वाचनको सरगर्मी तातेको बताउँछन् । मधेशमा राजनीतिक दल र उम्मेदवारहरुको मनस्थिति, मतदाताहरुको मनोविज्ञान लगायतका विषयमा अनलाइनखबरकर्मी कृष्ण ज्ञवालीले पत्रकार एवं …

Read more

मधेशमा बालेन क्रेज, चिर्नुपर्ने पाँच चुनौती

मधेशमा बालेन क्रेज, चिर्नुपर्ने पाँच चुनौती

काठमाडौं महानगरका पूर्वमेयर बालेन्द्र शाह प्रधानमन्त्रीका उम्मेदवार घोषणा हुनुले नै मधेशमा खुशीको सञ्चार गर्‍यो । मेयर हुँदासम्म उनले आफूलाई मधेशी भनेर चिनाएनन् । तर पहिलो चुनावी सभा जनकपुरबाट शुरु गरेर मधेशी भाषामा सम्बोधन गरे । जसकारण, मधेशको शहरी क्षेत्रमा (जोसँग, इन्टरनेटको पहुँच छ र परिवारका सदस्य वैदेशिक रोजगारीमा छन्) बालेनको …

Read more

होटलमा मुख्यमन्त्रीको शपथ विवादले मधेशमा गहिरिँदै राजनीतिक संकट

होटलमा मुख्यमन्त्रीको शपथ विवादले मधेशमा गहिरिँदै राजनीतिक संकट

२८ कात्तिक, जनकपुरधाम । मधेशमा संविधानको धारा १६८ को ३ बमोजिम नेकपा एमालेका सरोजकुमार यादव नियुक्तिपछि संघीयताको जननी मानिने मधेश प्रदेश अशान्त छ । मधेशको राजनीतिक लडाइँ अहिले सडकदेखि सर्वोच्च अदालतसम्म पुगेको छ । मुख्यमन्त्री नियुक्तिको विरोधमा सर्वोच्च र सडकमा पुगेका सातदलीय गठबन्धनका नेताहरुले प्रदेश सभामुख रामचन्द्र मण्डलविरुद्ध अविश्वासको प्रस्ताव …

Read more

मर्यादाहीन माननीय (भिडियो)

मर्यादाहीन माननीय (भिडियो)

२४ कात्तिक, काठमाडौं । नेपालको राजनीतिक रंगमञ्चमा प्रहसनको खाँचो हुँदैन । एउटा घटनाक्रमको मञ्चन भइसक्दा अर्को तयार भइहाल्छ । त्यही शृङ्खलामा सोमबार बिहान अर्को प्रहसन देखियो- मधेशका मुख्यमन्त्रीको नियुक्ति । जुन प्रहसनको नायक बनिन्- प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी, सहनायक बने एमालेबाट मुख्यमन्त्री बनेका सरोजकुमार यादव । मञ्चको आवरणमा राजनीतिक …

Read more

संविधान र पदीय गरिमा भुल्दा गुम्यो प्रदेश प्रमुख पद

संविधान र पदीय गरिमा भुल्दा गुम्यो प्रदेश प्रमुख पद

News Summary Generated by OK AI. Editorially reviewed. सरकारले मधेश प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेको छ । प्रदेश प्रमुख भण्डारीले एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरी शपथ गराएकी थिइन् । यो नियुक्ति गैरसंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा रिट परिसकेको छ र सात दलले आन्दोलन र …

Read more

‘संघीयता समाप्त पार्ने षड्यन्त्र भयो, मधेशमा फेरि विद्रोह हुनसक्छ’

‘संघीयता समाप्त पार्ने षड्यन्त्र भयो, मधेशमा फेरि विद्रोह हुनसक्छ’

काठमाडौं । मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा भण्डारीले पहिलो दलको रूपमा नेकपा एमालेका सांसद सरोज कुमार यादवलाई आज मुख्यमन्त्री नियुक्त गरेपछि तनाव उत्पन्न भएको छ । यसै सन्दर्भमा मधेशमा भइरहेको अहिलेको राजनीतिक गतिविधिबारे राजनीतिक विश्लेषक तुलानारायण साहसँग दुर्गा खनालले गरेको कुराकानी : आज मधेश प्रदेशमा एउटा घटना भयो, जुन घटनालाई …

Read more

‘मधेश प्रदेश प्रमुखले असंवैधानिक काम गर्नुभयो’

‘मधेश प्रदेश प्रमुखले असंवैधानिक काम गर्नुभयो’

News Summary Generated by OK AI. Editorially reviewed. मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले धारा १२८(३) अनुसार सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको छ, जसलाई असंवैधानिक ठहरिएको छ। मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले भने, जितेन्द्र सोनलले विश्वासको मत पाउने सम्भावना हुँदा अर्को सरकार गठन गर्नु गलत र संवैधानिक अभ्यासविपरीत हो। सर्वोच्च अदालतले …

Read more

मधेशबाट माओवादी सन्देश : चुनावमा होमिने, युवाको मत तान्ने

मधेशबाट माओवादी सन्देश : चुनावमा होमिने, युवाको मत तान्ने

News Summary Generated by OK AI. Editorially reviewed. नेकपा माओवादी केन्द्रले जेनजी आन्दोलनपछि पहिलो पटक मधेशमा महोत्तरीको रामगोपालपुरमा ठूलो सभा गरी चुनावको पक्षमा उभिएको सन्देश दिएको छ। पार्टीका शीर्ष नेता प्रचण्डले चुनावमा सहकार्य गर्न जेनजी युवालाई आह्वान गरेका छन् । चुनावको तयारी र पार्टी महाधिवेशन एकसाथ अगाडि बढाउने निर्णय गरिसकेको …

Read more

न्यूनतम अधिकारबाटै वञ्चित छ मधेश

न्यूनतम अधिकारबाटै वञ्चित छ मधेश

४ असोज, काठमाडौं । मधेश भन्ने बित्तिकै धेरै नेपालीको मनमा केही विशिष्ट सामाजिक, राजनीतिक र आर्थिक समस्याहरूको झल्को आउँछ । यी समस्या समाधान गर्ने भनेर २०६२/०६३ सालको जनआन्दोलन आसपास मधेश आन्दोलन भयो । मधेश अवसर र सम्भावनाले भरिएको भूभाग हो भनियो । मधेश आन्दोलनकै जगमा संघीयता, पहिचान र समावेशीता जस्ता …

Read more