संविधान दिवस : आज म जीवित छु मात्र भन्न चाहें
संविधान निर्माणलाई लिएर दलहरूबीच निकै मतभिन्नता थियो । देशका विभिन्न ठाउँमा प्रदर्शन र झडप भइरहेका थिए । कतिपय ठाउँमा भइरहेका शान्तिपूर्ण आन्दोलनमाथि सुरक्षाकर्मीले गर्ने व्यवहार राम्रो थिएन । बिना माइकिङ, एक्कासी अश्रुग्यास प्रहार र गोली हान्ने घटनाले आन्दोलनकारीको व्यवहार हिंस्रक हुन थालेको थियो । संयमित भिडमा भन्दा घरमा खेलिरहेका नाबालक, …