संविधान दिवस : विभाजित मधेश, कमजोर सडक
कमजोर जनताका लागि बलियो र अग्रगमन उन्मुख संविधान चाहिन्छ । कमजोर, सीमान्तकृत र अधिकारबाट वञ्चितहरूको माग अनुसारको धारा संविधानमा लिपिबद्ध भएर पालना भए मात्र उनीहरू बलियो हुने हो । संविधान कमजोर र कार्यान्वयन पनि फितलो भयो भने वर्षौंदेखि सत्ता र शक्तिमा हालीमुहाली रहेकाहरूकै हातमा राज्य रहन्छ । जसकारण जति पटक …