कोशी प्रदेश : रास्वपा र श्रम संस्कृतिको उदयले पुराना दललाई धक्का
२६ फागुन, विराटनगर । प्रतिनिधिसभा निर्वाचनको परिणामले कोशी प्रदेशको परम्परागत राजनीतिक समीकरण उल्टिएको छ । कोशी प्रदेशका १४ जिल्लामा २८ वटा निर्वाचन क्षेत्र छन् । २०७९ सालको निर्वाचनमा कोशी प्रदेशमा नेकपा एमालेले १३ सिट जितेको थियो । नेपाली कांग्रेस ९ क्षेत्रमा विजयी हुँदा नेकपाले ३ क्षेत्र जितेको थियो । जसपा नेपाल, …