मणिपालमा नर्सलाई तलब न सुरक्षा, उल्टै आउँछ धम्की
२६ असोज, पोखरा । अस्पतालभित्र बिरामीको चित्कार र आफन्तको दौडधुप छ । मूल भवनबाहिर अस्पतालका नर्सहरूको पीडा र शोषणविरुद्धको आवाज गुञ्जिरहेको छ । दिनरात बिरामीको सेवामा खटिइरहेका नर्सहरू अस्पताल प्रशासनबाट अपमानित छन् । नर्सहरूकै कारण अस्पताल चलिरहेको छ तर अस्पतालको सुविधाले उनीहरूको जीवन सहज रूपमा चलिरहेको छैन । आफ्नो र …