वनक्षेत्रबाट विस्थापित हुँदै आदिवासी समुदाय

वनक्षेत्रबाट विस्थापित हुँदै आदिवासी समुदाय

१ फागुन, काठमाडौँ।  विसं २०७७ साउन ३ गते चितवनको माडी नगरपालिका-९ कुसुमखोलामा बसोबास गर्दै आएका १० भन्दाबढी चेपाङ समुदायको घर हात्ती लगाएर भत्काउँदै जलाइयो । उक्त कार्यमा चितवन राष्ट्रिय निकुञ्जका सहायक वार्डेनको टोलीसहित सेनाको संलग्नता थियो। निकुञ्जको जग्गा मिचेको आरोपसहित उनीहरुको बस्तीमा आगो लगाइएको थियो । उक्त घटनापश्चात विभिन्न मानवअधिकारवादी …

Read more

कसरी मानकरणले मरे मगर ‘मन’ ?

कसरी मानकरणले मरे मगर ‘मन’ ?

सय वर्ष अघितिरको कुरा हो । उत्तरी रोल्पा थबाङको एक दम्पतीलाई सन्तान रहर पुगेन । सन्तान पाउने जनविश्वास पछ्याउँदै दम्पती थबाङको धुरी चढे । जुन धुरीलाई मगर खाम/पाङभाषी गोङ भन्थे, खस/नेपाली भाषी जलजला । गोङस्थित वराहथानमा दम्पतीले वर मागे । छोरो जन्म्यो । लाग्यो, ‘हो न हो, वराहकै वर हो …

Read more