मखमली जीवन

मखमली जीवन

मुस्कान संसारलाई जित्ने पहिलो हतियार र विजयको प्रतीक र पताका पनि । मस्किनु र फुर्किनुको विम्ब म फूलमा देख्छु र देख्छु विजयका पताका फहराइरहेका पुष्पमय आकृतिमा । संसारका रुग्णता, आँसु र व्यथा सुकाउने काव्यमय भावभङ्गीमा आली–कान्ला र अट्टालीमा झुलिरहेको कात्तिक शीतमा, घाममा र रातमा । लाग्छ– यतिबेला तिहारको आगमन भइरहेछ …

Read more