मित्रतामा नाफा खोजिरहेका ट्रम्प, रोमाञ्चकतामा फसिरहेका जेलेन्स्की
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, उपराष्ट्रपति जेडी भेन्स र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच भएको तिक्त बहसपछि भू-राजनीति, अमेरिकाले अवलम्बन गर्न सक्ने सम्भाव्य नीति र त्यसले पार्न सक्ने विश्वब्यापी प्रभाव सम्बन्धमा नयाँ ढंगको बहस सुरु भएको छ । यद्यपि यो घटना अनेपक्षित होइन। जुन ढंगले विश्वको राजनीतिक शक्ति सन्तुलनमा तीव्र बदलाब आउँदैछ, …