जेनजीका नाममा अराजकता, सित्तैँमा १० प्रतिशत सेयर माग्दै एक महिनादेखि भोटेकोशी जलविद्युत् बन्द

जेनजीका नाममा अराजकता, सित्तैँमा १० प्रतिशत सेयर माग्दै एक महिनादेखि भोटेकोशी जलविद्युत् बन्द

२१ असोज, काठमाडौं । जेनजी आन्दोलनका नाममा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको एउटा समूहले ४५ मेगावाटको अपर भोटेकोशी जलविद्युत् आयोजना एक महिनादेखि बन्द गराएको छ । भोटेकोशी गाउँपालिकाका स्थानीयबासिन्दालाई १० प्रतिशत सेयर सित्तैँमा दिनुपर्ने माग गर्दै उनीहरूले एक महिनादेखि आयोजना सञ्चालनमा अवरोध गरेका हुन् । २३ र २४ भदौमा देशभरि भएको जेनजी आन्दोलनले सरकार परिवर्तन …

Read more