‘नयाँ सबै असल र पुराना सबै खराब भन्नु अतिवाद हो’

‘नयाँ सबै असल र पुराना सबै खराब भन्नु अतिवाद हो’

अहिलेका चुनाव पैसा र सामाजिक सञ्जालमा खर्च गर्नेले जित्ने देखियो, आदर्श, सिद्धान्त र एजेन्डा त गौण भए । जेनजी आन्दोलनपछि २०८४ हुनुपर्ने नियमित चुनाव २०८२ सालमै हुँदैछ । अब मतदानका लागि तीन साता मात्र बाँकी छ । दलहरू चुनावमा भोट माग्दै घरदैलो पुगिरहेका छन् । यसै सन्दर्भरमा चुनावको प्राविधिक तयारीदेखि …

Read more