भैरव रिसालको पार्थिव शरीर अब चिकित्साशास्त्रका विद्यार्थीको अध्ययन सामग्री

भैरव रिसालको पार्थिव शरीर अब चिकित्साशास्त्रका विद्यार्थीको अध्ययन सामग्री

१ वैशाख, काठमाडौं। सामान्यत मान्छेको मृत्युपछि सद्‌गत गरिन्छ । यो भनेको जलाउने वा गाड्ने प्रक्रिया हो । तर वरिष्ठ पत्रकार भैरव रिसालको हकमा यसो भएन । ९७ वर्षको उमेरमा दिवंगत पत्रकार रिसालको निर्जीव शरीर अहिले पनि जस्ताको तस्तै राखिएको छ । निधन भएको २४ घण्टा बित्न नपाउँदै रिसालकै इच्छाबमोजिम परिवारले …

Read more

प्रेरणाका स्रोत भैरव रिसाल

प्रेरणाका स्रोत भैरव रिसाल

गत साउन महिनामा ९७औं जन्मोत्सव भव्य रूपमा मनाएका भैरव रिसाल अर्थात् सबैका प्रिय ‘भैरवदाइ’ २०८१ साल चैत २४ गते रामनवमीको दिन भौतिक संसारबाट सदाको लागि विदा हुनुभयो । जीवनभर बहुआयामिक पथप्रदर्शक बनेका भैरवदाइ मृत्युपश्चात् पनि हस्पिटललाई शरीर दान गरेर समाजलाई नौलो उदाहरण बन्नुभयो । जिउँदोमा हो सकेजतिको सेवा गर्ने, मृत्युपश्चात् …

Read more

भैरव सर, आलु खान कहिले आउने ?

भैरव सर, आलु खान कहिले आउने ?

‘लीलालाई कस्तो छ ? दुर्गाको घरमा जस्तापाता लगायो ? नीरबहादुरले रक्सी खान छाड्यो ? मृगेन्द्रले कति अलैंची फलाउँछ ?’ काठमाडौंको कुनै अनाम–गल्लीमा वर्षौं–वर्षपछि अचानक भेटिँदा भैरव सर (रिसाल) ले चर्को स्वरमा सातो खाएका थिए । त्यो मध्यान्ह मैले सुविस्तासँग उनको प्रश्न हल गर्न पाएको थिइनँ । त्यही साता थापाथलीस्थित वातावरण …

Read more

वरिष्ठ पत्रकार भैरव रिसाल भन्छन् : पत्रकारितामा इमान्दारिता डगमगाएको छ

वरिष्ठ पत्रकार भैरव रिसाल भन्छन् : पत्रकारितामा इमान्दारिता डगमगाएको छ

३१ साउन, काठमाडौँ । बुधबार दिउँसो अनामनगरस्थित निवास पुग्दा वरिष्ठ पत्रकार भैरव रिसाल चस्माको सहायताले डायरीमा केही हरफ कोर्दै थिए। एकछिनको भलाकुसारीपछि उनले लामो लेखका केही हरफ पढेर सुनाउन थाले । मंगलबार नै वरिष्ठ पत्रकार रिसालले जन्मदिन थियो। उनी ९७ वर्षमा टेके । घरमा जन्मदिनको शुभकामना दिन आउनेको लर्को नै …

Read more