भूराजनीति के हो, के होइन ?
परराष्ट्र मामिलाको छलफल गर्दा ‘भूराजनीति’ भन्ने शब्द प्रयोगको लोकप्रियता दिन दुई गुणा रात चौगुणा बढ्दो छ। जनतालाई तर्साएर राजनीति गर्नेहरूका लागि यो संजीवनी बुटी नै बनेको छ। अक्सर भूराजनीतिलाई नेपालको सार्वभौमिकता माथि खतराको सङ्केतको पर्यायवाचीका रूपमा पनि प्रयोग गरिन्छ। त्यसमा आंशिक अथवा न्यून सत्यता छ। भूराजनीतिक भूगोलले राष्ट्रिय स्वार्थ निर्धारणमा …