भारत-चीन इक्वल्ली सरप्राइज्ड

भारत-चीन इक्वल्ली सरप्राइज्ड

News Summary Generated by OK AI. Editorially reviewed. नेपालमा राजनीतिक परिवर्तनमा दिल्ली र बेइजिङ दुवै \’इक्वल्ली सरप्राइज्ड\’ भएका छन् र यो घटना जमिनतर्फ नभई आकाशतिरका छिमेकीहरूले गराएको बताइएको छ। सर्वपक्षीय सरकार र संसद्‌ पुनर्स्थापना अहिले नेपालको राजनीतिक स्थिरताका लागि मुख्य विषय बनेका छन् र यी विषयले राजनीतिक उथलपुथल ल्याउन सक्छन्। …

Read more

चुनावको माहोल : नेतृत्व, शक्ति–सन्तुलन र भूराजनीतिक संकेत

चुनावको माहोल : नेतृत्व, शक्ति–सन्तुलन र भूराजनीतिक संकेत

News Summary Generated by OK AI. Editorially reviewed. नेपालको चुनावी माहोल फागुन २१ मा हुने चुनावतर्फ उन्मुख छ र केपी शर्मा ओली पक्ष संसद् पुनःस्थापनाको बाटोमा छ। जेनजी पुस्ताले पहिलो पटक निर्णायक मतदाता बन्नेछन् र उनीहरूको राजनीतिक मनोविज्ञान सत्य, पारदर्शिता र दक्षतामा आधारित छ। चुनावी राजनीतिमा भारत, चीन र अमेरिकाको …

Read more

चुनाव, वैधता र भूराजनीतिक चपेटामा अन्तरिम सरकार

चुनाव, वैधता र भूराजनीतिक चपेटामा अन्तरिम सरकार

सामाजिक सञ्जाल–आधारित विद्यार्थी/युवा आन्दोलन (जेनजी आन्दोलन) को तीव्र उदयले राजनीतिक संकट उत्पन्न गर्‍यो । दर्जनौंको ज्यान र अरबौंको धनको नाशपछि प्रधानमन्त्रीको राजीनामा र संसद्को विघटन हुँदै सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भयो । हालको अन्तरिम सरकारलाई नियुक्तिका बखत नै राष्ट्रपतिबाट फागुन २१ मा निर्वाचन गराउने जिम्मेवारी दिइएको छ । यति …

Read more

के नेपालले चीनको ‘सुरक्षा रणनीति’ मा समर्थन गरेको हो ?

के नेपालले चीनको ‘सुरक्षा रणनीति’ मा समर्थन गरेको हो ?

News Summary Generated by OK AI. Editorially reviewed. चीनले एकपक्षीय रुपमा आफ्नो धारणा प्रस्तुत गरेको हो कि के हो स्पष्ट हुनुपर्ने परराष्ट्र मामिला विज्ञ रुपक सापकोटा बताउँछन् । दक्षिण एसियाको रणनीतिक मामिलाका जानकार एवं नेपाली सेनाका अवकाश प्राप्त उपरथी विनोज बस्न्यात वृहत छलफलविना यस्तो निर्णय गर्न नहुनेमा जोड दिन्छन्। पूर्वसांसद् …

Read more

भूराजनीतिको चेपुवामा सिरियाली सत्ता

भूराजनीतिको चेपुवामा सिरियाली सत्ता

सिरियाली राजधानी दमास्कस यतिखेर पश्चिमा मिडियाहरूको केन्द्रविन्दुमा छ। ३०औं वर्षदेखि सिरियाली सत्ताको मियो उत्तरी ध्रुवसँग नजिक रह्यो। पुटिन र बसर अल असदको नाम सायद विश्व राजनीतिलाई थोरबहुत मात्र याद गर्नेहरूले सजिलै सम्झने नाम हो। पश्चिमाहरूका लागि टाउकोदुखाइ भइरहेका यी नामहरू सिरियामा बदलिएको राजनीतिक अवस्थाले केही हदसम्म सन्तोषजनक होलान्। सिरियाली सत्ता …

Read more

उकुसमुकुस परराष्ट्र मामिलाको ओखती

उकुसमुकुस परराष्ट्र मामिलाको ओखती

कुनै नयाँ राजनीतिक परिदृश्यको विश्लेषणमा आधारित भएर प्रकाशित पुस्तक वा अन्य प्रकाशनको शीर्षकमा ‘मिथक कि वास्तविकता’ भन्ने शब्दावली प्रयोग भएको धेरै भेटिन्छ। नेपालको वर्तमान परराष्ट्र मामिलाभित्रको ‘उकुसमुकुस’ उपर पनि त्यस्तै बहस आवश्यक देखिन्छ। हामी वनको बाघसँग डराइरहेका छौं कि मनको? यदि वनको बाघ नै हो भने कसरी भगाउनेसम्मको बृहत्, निरन्तर …

Read more

आरजु-मोदी भेटबारे नेपालमा प्रदर्शित लघुताभास

आरजु-मोदी भेटबारे नेपालमा प्रदर्शित लघुताभास

परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाको भारत भ्रमणबारे नेपालमा एकखाले बहस सुरु भयो। भारतको विदेश मन्त्रीले भेट्नु, त्यहाँको प्रधानमन्त्रीले भेट्न समय दिनु र भारतको प्रधानमन्त्रीले भेटको क्रममा आफ्नो राष्ट्रिय सुरक्षा सल्लाहकार, विदेशमन्त्री, विदेश सचिव लगायतका आफ्ना सहयोगी राखेर भेटघाट गर्नुले हाम्रो परराष्ट्र मन्त्रीलाई निकै ठूलो महत्व दिइएको चर्चा–परिचर्चा सामाजिक सञ्जाल …

Read more

भूराजनीति के हो, के होइन ?

भूराजनीति के हो, के होइन ?

परराष्ट्र मामिलाको छलफल गर्दा ‘भूराजनीति’ भन्ने शब्द प्रयोगको लोकप्रियता दिन दुई गुणा रात चौगुणा बढ्दो छ। जनतालाई तर्साएर राजनीति गर्नेहरूका लागि यो संजीवनी बुटी नै बनेको छ। अक्सर भूराजनीतिलाई नेपालको सार्वभौमिकता माथि खतराको सङ्केतको पर्यायवाचीका रूपमा पनि प्रयोग गरिन्छ। त्यसमा आंशिक अथवा न्यून सत्यता छ। भूराजनीतिक भूगोलले राष्ट्रिय स्वार्थ निर्धारणमा …

Read more