रविमाथि जे आरोप लगाए, त्यसमै हुनेछ परीक्षा
३१ असार, काठमाडौं । नेपाली कांग्रेसले पछिल्लो समय तत्कालीन गृहमन्त्री रवि लामिछानेमाथि निरन्तर प्रश्न उठायो । सहकारीको रकम अपचलनलाई लिएर आफूविरुद्ध परेको उजुरीमा प्रहरीले गरिरहेको अनुसन्धान रोकेको, अनि भुटानी शरणार्थी प्रकरणमा राजनीतिक प्रतिशोध साँध्न खोजेको कांग्रेसको आरोप थियो । रविमाथि निरन्तर प्रश्न गर्नेमध्ये एक थिए, कांग्रेस प्रमुख सचेचक रमेश लेखक …