तीन दशकदेखि भुटानको जेलमाः ‘फर्किंदा कसैले श्रीमती चिनेनन्, कसैका परिवार थिएनन्’

तीन दशकदेखि भुटानको जेलमाः ‘फर्किंदा कसैले श्रीमती चिनेनन्, कसैका परिवार थिएनन्’

१३ भदौ, काठमाडौं । सन् १९९० को दशकमा भुटानबाट सयौं नेपाली भाषी लखेटिंदा मधुकर मगर (२३) पनि परिवारसँगै देश छाडेर हिंडेका थिए । कालीखोलास्थित गाउँमा भएको जायजेथा छाडेर श्रीमती र सानो छोरा सहित उनी भारत हुँदै पूर्वी नाका काँकडभिट्टा आइपुगेका थिए । कन्काई नदी तटमा बसेका उनी बेलडाँगीस्थित सुपारी बगानमा …

Read more

टुक्रिएको पुस्ताः छोराछोरी अमेरिका, आमाबुबा शिविरमै

टुक्रिएको पुस्ताः छोराछोरी अमेरिका, आमाबुबा शिविरमै

२० असार, दमक (झापा) । सन् १९९२ मा भूटानबाट लखेटिएर भारत हुँदै नेपाल प्रवेश गर्दा टीकाराम मगरका साथमा पाँच भाइ छोरा र दुई छोरी थिए । नेपाली भाषी ल्होत्साम्पाको बाहुल्य रहेको चिराङ छाडेर आएका उनी पूर्वी नाका काँकडभिट्टा हुँदै झापाको कन्काई नदीको तीरमा बसेका थिए । ‘त्यसबेला खानेकुरा केही थिएन, …

Read more

अमेरिकाबाट डिपोर्ट, भुटानमा धम्की, नेपालमा न्यायिक उपचारको खोजी

अमेरिकाबाट डिपोर्ट, भुटानमा धम्की, नेपालमा न्यायिक उपचारको खोजी

७ वैशाख, काठमाडौं । तेस्रो मुलुक पुनर्वास कार्यक्रम अन्तर्गत अमेरिकामा एक दशक बिताएका १० भुटानी शरणार्थीलाई त्यहाँको ‘इमिग्रेसन एण्ड कस्टम्स् इन्फोर्समेन्ट’ले डिपोर्ट गरेर तीन साताअघि भारतको दिल्ली पुर्‍यायो । उनीहरुलाई लिन आएको ड्रुक एयरको विमानले भुटानको राजधानी पारो लगेर छाडिदियो । दशकौंपछि आफ्नो पुर्ख्यौली जमीन टेक्नासाथ उनीहरुलाई भुटानका सुरक्षाकर्मीले ‘तिमीहरु …

Read more